तपाईंले प्रश्न लेख्नुभयो। केही सेकेन्डमै उत्तर आयो। तर के कम्प्युटरले साँच्चै तपाईंको कुरा बुझेको हो?
बारम्बार सुनिने प्राविधिक शब्दको छोटो र स्पष्ट अर्थ।